Interview questions and answers in Nepali विदेशको लागि अन्तरबार्तामा सोधिने प्रश्नहरु र प्रभाबकारी उत्तरहरु। नेपाली र English मा।
यदि तपाई विदेश जाने सोच बनाउदै हुनुहुन्छ वा अन्तरबार्ताको तयारी गर्दै हुनुहुन्छ भने आजको यो ब्लगमा तपाइलाई अन्तरबार्तामा सोधिने सम्भाबित प्रश्न र उत्तरहरु पाउनुहुनेछ। यो ब्लगमा तपाइले अन्तरबार्ता हलमा प्रवेश देखि, सक्दा कसरि जवाफ दिने र अफ्ठेरो परेको खण्डमा छोटकारीमा जवाफ कसरि दिने भन्नेकुरा थाहा पाउनु हुनेछ।

अबहामि लागौ ब्लग तर्फ़.
तपाइलाई अन्तरबार्तामा माथि जसरि प्रश्नहरु सोधिन सक्छ वा यसरि न सोधिएर एकमुस्टमा आफ्नो बारेमा बताउनुहोस्।आफ्नो परिचय दिनुहोस्। भनेर प्रश्न पनि सोधिन सक्छ जस्तै कि।
Tell me about yourself. Introduce yourself.
Hello, my name is Santosh Paudel, and I am from Makawanpur, Nepal. I have been living in Qatar since 2019. I hold a high school diploma in commerce from Makwanpur Multiple College and have completed a six-month basic computer course.
I bring over 7 years of experience in the hospitality industry, and for the past year and a half, I have been working as a restaurant supervisor. My experience spans various roles, including barista, cashier, and waiter, which has given me a well-rounded skill set and the ability to adapt to different aspects of the restaurant business.
I am passionate about learning new things and enjoy sharing my knowledge with others. I believe in continuous growth, both personally and professionally, and I look forward to contributing my skills and experiences to your team.
Thank you for the opportunity to introduce myself.
नमस्कार, मेरो नाम सन्तोष पौडेल हो र म मकवानपुर, नेपालबाट आएको हुँ। म २०१९ देखि कतारमा बस्दै आएको छु। मैले मकवानपुर बहुमुखी कलेजबाट वाणिज्य शास्त्रमा उच्च हासिल गरेको छु र ६ महिनाको आधारभूत कम्प्युटर कोर्स गरेको छु।
मैले आतिथ्य सत्कार क्षेत्रमा सात वर्षभन्दा बढीको अनुभव हासिल गरेको छु, र म गत डेढ वर्षदेखि रेस्टुरेन्ट सुपरवाइजरको रूपमा काम गर्दैछु। मेरो अनुभवमा बारिस्ता, क्यासियर, वेटर लगायतका भूमिका समावेश छन्, जसले मलाई राम्रो कौशल सेट प्रदान गरेको छ र म रेस्टुरेन्ट व्यवसायका विभिन्न पक्षहरूलाई प्रभावकारी रूपमा गर्न सक्षम छु।
म नयाँ कुरा सिक्न र अरूसँग आफ्नो ज्ञान बाँड्न रुचाउँछु। म व्यक्तिगत र व्यावसायिक दुवै रूपमा निरन्तर वृद्धिमा विश्वास गर्छु र म तपाईंको टोलीमा आफ्नो सीप र अनुभवहरू योगदान गर्न उत्सुक छु।
मलाई आफ्नो परिचय दिन अवसर दिनुभएकोमा। धन्यवाद।
My name is Santosh Paudel, and I am 27 years old. I am from Hetauda, Nepal. In my family, there are my parents, my wife, a daughter, and myself. Speaking about my experience, I have two years of experience working as a kitchen helper. Regarding my education, I have completed my 10th-grade education. Additionally, I have completed a six-month basic computer course. Regarding my hobbies, I enjoy watching movies and learning new things.
Thank you for this chance to introduce myself.
Tell me about yourself. Introduce yourself.
आफ्नो बारेमा बताउनुहोस्। आफ्नो परिचय दिनुहोस्।
यसरी प्रश्नहरु सोधिदा तपाइले आफ्नो बारेमा सम्पूर्ण जानकारी प्रदान गर्न सक्नुहुन्छ जुना अन्तरबार्ताको लागि उपयुक्त हुन सक्छ। मैले केहि उदाहरण हरू तल राखिदियक छु। जस्मा तपाइले आफ्नो जानकारी लाई राखेर उत्तर दिन सक्नुहुन्छ।
I bring over 7 years of experience in the hospitality industry, and for the past year and a half, I have been working as a restaurant supervisor. My experience spans various roles, including barista, cashier, and waiter, which has given me a well-rounded skill set and the ability to adapt to different aspects of the restaurant business.
I am passionate about learning new things and enjoy sharing my knowledge with others. I believe in continuous growth, both personally and professionally, and I look forward to contributing my skills and experiences to your team.
Thank you for the opportunity to introduce myself.
नमस्कार, मेरो नाम सन्तोष पौडेल हो र म मकवानपुर, नेपालबाट आएको हुँ। म २०१९ देखि कतारमा बस्दै आएको छु। मैले मकवानपुर बहुमुखी कलेजबाट वाणिज्य शास्त्रमा उच्च हासिल गरेको छु र ६ महिनाको आधारभूत कम्प्युटर कोर्स गरेको छु।
मैले आतिथ्य सत्कार क्षेत्रमा सात वर्षभन्दा बढीको अनुभव हासिल गरेको छु, र म गत डेढ वर्षदेखि रेस्टुरेन्ट सुपरवाइजरको रूपमा काम गर्दैछु। मेरो अनुभवमा बारिस्ता, क्यासियर, वेटर लगायतका भूमिका समावेश छन्, जसले मलाई राम्रो कौशल सेट प्रदान गरेको छ र म रेस्टुरेन्ट व्यवसायका विभिन्न पक्षहरूलाई प्रभावकारी रूपमा गर्न सक्षम छु।
म नयाँ कुरा सिक्न र अरूसँग आफ्नो ज्ञान बाँड्न रुचाउँछु। म व्यक्तिगत र व्यावसायिक दुवै रूपमा निरन्तर वृद्धिमा विश्वास गर्छु र म तपाईंको टोलीमा आफ्नो सीप र अनुभवहरू योगदान गर्न उत्सुक छु।
मलाई आफ्नो परिचय दिन अवसर दिनुभएकोमा। धन्यवाद।
My name is Santosh Paudel, and I am 27 years old. I am from Hetauda, Nepal. In my family, there are my parents, my wife, a daughter, and myself. Speaking about my experience, I have two years of experience working as a kitchen helper. Regarding my education, I have completed my 10th-grade education. Additionally, I have completed a six-month basic computer course. Regarding my hobbies, I enjoy watching movies and learning new things.
Thank you for this chance to introduce myself.
मेरो नाम सन्तोष पौडेल हो र म २७ वर्षको भय। म हेटौंडा, नेपालमा बस्छु। मेरो परिवारमा मेरा बुवा-आमा, मेरी श्रीमती, एक छोरी र म छु। मेरो अनुभवको कुरा गर्दा, मैले किचन हेल्परको रूपमा दुई वर्षको अनुभव हासिल गरेको छु। मेरो शिक्षाको कुरा गर्दा, मैले १० कक्षा उत्तीर्ण गरेको छु।साथै, मैले ६ महिने आधारभूत कम्प्युटर कोर्स गरेको छु।
मेरो रुचिको कुरा गर्दा, मलाई चलचित्र हेर्न र नयाँ कुरा सिक्न मन पर्छ।
मलाई आफ्नो परिचय दिने यो अवसर दिएकोमा धन्यवाद।
My name is Santosh Paudel, and I am 27 years old. I am from Hetauda, Nepal. In my family, I have a wife and a daughter. I have 2 years of work experience working as a waiter. I have completed my 10th-grade education.
मेरो नाम सन्तोष पौडेल हो र म २७ वर्षको भय। म हेटौंडा, नेपालमा बस्छु। मेरो परिवारमा मेरी श्रीमती र छोरी छन्।
मसंग वेटरको रूपमा कामगरेको २ वर्षको अनुभव छ।
मैले १० कक्षा उत्तीर्ण गरेको छु।
Why did you leave your previous job?
तपाईंले किन आफ्नो अघिल्लो काम छोड्नुभयो?
I am thankful to my previous organization because I have learned a lot from there. Change is necessary for everyone to enhance their skill, knowledge, financial growth, and personal growth. Your company is a good platform where I can learn more. म आफ्नो अघिल्लो संस्थाप्रति आभारी छु किनकि मैले त्यहाँबाट धेरै कुराहरु सिकें। आफ्नो कौशल, ज्ञान, आर्थिक वृद्धि र व्यक्तिगत वृद्धि बिकाशको लागि परिवर्तन आवश्यक छ। तपाईंको कम्पनी एक राम्रो प्लेटफार्म हो जहाँ मैले अझ बढी कुरा सिक्न सक्छु।
I am grateful for the learning opportunities provided by my previous organization. Change is essential for personal growth and development.
म आफ्नो अघिल्लो संस्थाले दिएको सिक्ने अवसरहरूको लागि आभारी छु। व्यक्तिगत वृद्धि र विकासको लागि परिवर्तन आवश्यक छ।
Seeking new challenges and opportunities for growth.
नयाँ चुनौतीहरू र वृद्धि गर्ने अवसरहरूको खोजी गर्दैछु।
Pursuing a better fit for my skills and career goals.
मेरो सीप र करियर लक्ष्यहरूको लागि राम्रो अवसर खोज्दैछु।
I decided to leave my previous job to prioritize my family’s needs. It was important for me to be more available and present for my family during a particular time.
मेरो परिवारको आफ्नो आवश्यकताहरूलाई प्राथमिकता दिन अघिल्लो जागिर छोड्ने निर्णय गरें। उक्तविशेष समयमा मेरो परिवारको लागि उपस्थित हुनु जरुरी थियो।
I left my previous job due to a family matter that required my immediate attention and involvement.
मैले आफ्नो अघिल्लो जागिर छोडें किनकि मेरो परिवारको एक मामिलामा मेरो तत्काल संलग्नता आवश्यक थियो।
I left my previous job due to family reasons.
मैले परिवारका कारणले आफ्नो अघिल्लो जागिर छोडें।
How do you handle customer complaints? How do you react to this situation? How do you solve the problem?
तपाईं ग्राहकको गुनासो कसरी समाधान गर्नुहुन्छ? यस स्थितिमा तपाईं कसरी प्रतिक्रिया गर्नुहुन्छ? तपाईं समस्याको समाधान कसरी गर्नुहुन्छ?
If there is any problem I will call my duty in charge.यदि कुनै समस्या भयो भने म मेरो ड्युटी इन्चार्जलाई बताउछु।
I will call my duty in charge.
म मेरो ड्युटी इन्चार्जलाई बताउछु।
Why do you want to go to Malaysia?
तपाईं किन मलेसिया जान चाहनुहुन्छ?
Malaysia is the fastest-growing country in the world. In Malaysia, I can find numerous opportunities to showcase my talent. That’s the reason I want to go to Malaysia.मलेसिया संसारको सबैभन्दा छिटो विकसित हुँदै गरेको देश हो। मलेसियामा मैले मेरो प्रतिभा प्रदर्शन गर्न धेरै अवसरहरू पाउन सक्छु। यही कारण म मलेसिया जान चाहन्छु।
To gain international work experience and enhance my skills.
अन्तर्राष्ट्रिय कामको अनुभव हासिल गर्न र मेरो सीपहरू विकास गर्न।
To build a successful career in the hospitality industry, as Malaysia has a booming tourism sector.
मलेसियाको पर्यटन क्षेत्र फस्टाउँदै गएको छ, त्यसैले म आतिथ्य क्षेत्रमा सफल करियर बनाउन चाहन्छु।
I have experience as a waiter and there is a job opportunity in Malaysia.
मसंग वेटरको रूपमा काम गरेको अनुभव छ र मलेसियामा रोजगारको अवसर छ।
For a better future.
राम्रो भविष्यको लागि।
What are your strengths?
तपाईंको बलियो पक्षहरू के हुन्?
I have strong problem-solving skills, which allow me to find effective solutions quickly, even under pressure.
मसँग समस्याहरू समाधान गर्ने राम्रो सीप छ, जसले गर्दा म दबाबमा पनि छिटो र प्रभावकारी समस्या समाधा गर्न सक्षम छु।
I’m highly adaptable and can adjust to new environments or situations with ease, making me effective in any role or team.
म सजिलै घुलमिल हुन सक्छु, जसकारण नयाँ वातावरण वा परिस्थितिहरूमा सजिलैसँग घुलमिल गर्न सक्छु, जसले मलाई कुनै पनि भूमिका वा टोलीमा काम गर्न प्रभावकारी बनाउँछ।
I have excellent communication skills, enabling me to convey ideas clearly and collaborate effectively with others.
मसँग उत्कृष्ट सञ्चार कला छन्, जसले मलाई विचारहरू स्पष्ट रूपमा व्यक्त गर्न र अरूसँग प्रभावकारी रूपमा सहकार्य गर्न सक्षम बनाउँछ।
I am a quick learner, which allows me to acquire new skills and knowledge rapidly, helping me to adapt to any challenges.
म चिजहरु छिटो सिक्न सक्छु, जसले मलाई नयाँ सीपहरू र ज्ञान छिटो सिक्न सहज बनाउछ, जसले गर्दा म कुनै पनि चुनौतीहरूमा सहज अपनाउन र समाधान गर्न सक्छु।
I am honest, self-motivated, and a team player.
म इमानदार, आत्म-प्रेरित, र टोलीमा राम्रो काम गर्न सक्छु ।
I find it challenging to say no to new tasks or responsibilities, which can lead to an overwhelming workload. I'm focusing on learning how to set boundaries and manage my time more effectively.
मलाई नयाँ काम वा जिम्मेवारीहरूलाई 'नाइँ ' भन्न गाह्रो लाग्छ, जसले गर्दा कहिलेकाहीं धेरै कामको बोझ पर्ने गर्छ। म सीमा निर्धारण गर्न र आफ्नो समय प्रभावकारी रूपमा व्यवस्थापन गर्न सिक्दै छु।
I sometimes overthink decisions, which can delay action. However, I'm working on becoming more decisive by trusting my judgment and taking calculated risks.
कहिलेकाहीं म निर्णयहरू लिन धेरै सोच्दछु, जसले गर्दा कार्यमा ढिला सुस्ती हुन सक्छ। तर, म आफ्नो निर्णयमा सोचविचार गरेर जोखिम उठाएर बढी निर्णायक बन्न काम गरिरहेको छु।
I cannot tell a lie. My weakness is that I cannot tell a lie.
म झुट बोल्न सक्दिनँ। मेरो कमजोरी भनेको म झुट बोल्न सक्दिनँ।
I cannot say no when someone asks for help.
जब कसैले मद्दतको लागि सोध्छ, म "नाइँ " भन्न सक्दिनँ।
I find it challenging to say no, but I’m learning to set boundaries.
मलाई 'नाइँ ' भन्न गाह्रो लाग्छ, तर म सीमाहरू निर्धारण गर्न सिकिरहेको छु।
म इमानदार, आत्म-प्रेरित, र टोलीमा राम्रो काम गर्न सक्छु ।
What is your weakness?
तपाईंको कमजोरी के हो?

Post a Comment